१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नयाँ शक्ती पार्टी नेपाल घरदैलोमा व्यस्त



कपिलवस्तु, मंसिर ८ ।
नयाँ शक्ती पार्टी नेपाल कपिलवस्तुले दैनिकजसो घरदैलो कार्यक्रम गरेको छ । शुक्रबार कप्टैहिया, गप्दहीया, गौरीटोल लगायतमा घरदैलो गरेको नयाँ शक्ति नेपाल कपिलवस्तुका संयोजक नारायण खनालले जानकारी दिनुभएको छ ।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा १ का उम्मेदवार दान बहादुर चौधरी, पार्टीका जिल्ला सदस्य ओमबहादुर तरामु लगायतको उपस्थिती रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : ५२ बजे