७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तु १ बाट बलदेब विजयी



२४ मंसिर कपिलवस्तु ।

माओवादी सेनाका पूर्व डेपुटी कमाण्डर एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार चक्रपाणी खनाल वलदेव प्रतिनिधिसभामा कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वा्चित भएका छन् ।खनालले पूर्व भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायलाई पराजित गरेका हुन् । खनालले २९७९३ मत प्राप्त गरे भने उपाध्यायाले २८८४७ मत प्राप्त गरे ।उपाध्याय नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । खनाल २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

 

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  ११ : ४७ बजे