२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

नेपालले जित्यो पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर उपाधि



काठमाडौं, २ पुष ।
नेपालले अन्तर्रा्ष्ट्रिय टी ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८ ओभर २ बलमा १ सय ६ रनमा अलआउट भयो ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  १२ : ४० बजे