२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सेरेना फाइनल प्रवेश



एजेन्सी ।

अमेरिकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । २४ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले चेक गणतन्त्रकी कालोलिना प्लिस्कोभालाई हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भइन् ।

लगातार नवौँ पटक यूएस ओपनको सेमिफाइनलमा पुगेकी सरेरेनाले आठौ बरियताकी कारोलिनालाई ६–४ र ६–३ को सेटमा हराएकी हुन् । अब सेमिफाइनलमा उनले अनास्तासिजासँग खेल्नेछिन् । उनले साविक विजेता स्टेफेन्सलाई हराउँदै सेमिफाइनलमा पुगेकी हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७५ बुधबार ००:००  ३ : ३१ बजे