६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

तरकारीको मूल्य आकाशियो, उपभोक्ता मारमा



काठमाण्डौं ।
राजधानीमा तरकारीको भाउ ह्वात्तै बढेको छ । पछिल्लो मूल्य सूचि अनुसार सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो रुपैयाँ प्रतिकिलोमा पाइन्छ । गत वर्ष भदौ २४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यो वर्ष सोही दिनसँग तुलना गर्दा ३३३ प्रतिशतसम्म भाउ बढेको छ ।
चाडबाड नजिकिँदै गर्दा तराकारीको भाउ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । चाडबाडमा मागअनुसार आपूर्ति नहुँदा त्यसको प्रभाव स्वतः मूल्यमा पर्ने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  २ : ४६ बजे