१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साफ : सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने



एजेन्सी ।
बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्स बीचको पहिलो सेमिफाइनल खेल भोली नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे बंगबन्धु रंगशालामा हुने छ ।
सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेपछि भोलीको खेलमा नेपालले जित हासिल गरेर इतिहास रच्न सक्ने धेरैले अनुमान गरेका छन् । समूह बी को विजेताले समूह ए को उपविजेता पाकिस्तानसँग भोली नै बेलुका ६ः ४५ बजे खेल्नेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  २ : ४८ बजे