२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मैत्रीपुर्ण खेलमा अर्जेन्टिना ब्राजिल संग पराजित



एजेन्सी ।
अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जे्न्टिना विरुद्ध ब्राजिल विजयी भएको छ । दक्षिण अमेरीकी प्रतिद्धन्द्धी अर्जे्न्टिना र ब्राजिल विश्वकप छनोट चरणको तयारी अगाडी मैत्रीपुर्ण खेलमा उत्रदा ब्राजिल १–० ले विजयी भएको हो ।
किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेद्दामा लियोनल मेस्सी विनै मैदान उत्रिएको अर्जे्न्टिना र नेयमार प्रेरित ब्राजिलबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
जसमा ब्राजिलले इन्जुरी समयमा हाबी भएको थियो । ९३औं मिनेटमा मिरान्डाले नेयमारको पासमा गोल गर्दै १–० को जित निकाल्न ब्राजिल सफल भएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  २ : ५२ बजे