२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

प्रिमियर लिगमा आज आठ खेल हुँदै



एजेन्सी ।

इंगलिस प्रिमियर लिगमा आज ८ खेल हुँदैछन् । आठ खेलमा १६ क्लब प्रतिस्पर्धामा उत्रन लागेका छन्। लिगमा अहिलेसम्म सबैले समान ८÷८ खेल खेलिसकेका छन् ।

अहिलेसम्मको अंक तालिका अनुसार म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुलको समान २०–२० अंक छ । उनीहरु गोल अन्तरका आधारमामात्र क्रमश शीर्ष, दोस्रो तथा तेस्रो स्थानमा छन् ।

यस्तै समान १८–१८ अंक भएको आर्सनल र टोटेनह्याम क्रमश चौथौं र पाँचौ स्थानमा छन् । यूनाइटेड भने १३ अंकसहित लिगको आठौं स्थानमा छ । आज बलिया टोलीहरु सिटी, यूनाइटेड, चेल्सी, लिभरपुल सबै प्रतिस्पर्धामा उत्रने छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ९ : ३५ बजे