२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

सुनको भाउ घट्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बिहीबार तोलामा ५ रुपैयाँ बढेको छ ।  चाँदी बिहीबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ८ : ४१ बजे