४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिद्धबाबा धाम महत्वपूर्ण धार्मिक स्थल



मायादेवी अनलाइन ।
रुपन्देही र पाल्पाको सिमानामा नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धवावा धामले पनि निकै धार्मिक पर्यटकको मनलाई आकर्षित गरिरहेको छ ।
सिद्धार्थराजमार्गको छेउमै अवस्थित यो मन्दिर प्राकृतिक संपदाले पनि सिङ्गारीयको छ । यो ठाँउमा भतृहरिले तपश्या गरेको जनश्रुति पनि रहेको छ । यस मन्दिरमा दर्शन तथा पूजाको लागि जिल्ला तथा अन्य जिल्लाका साथै छिमेकी राष्ट्र भारतवाट पनि श्रद्धालु हिन्दू धर्मानुरागीहरु आउने गरेका छन् ।
यो प्राचिन इतिहास वोकेको मन्दिरको प्रचार प्रसारमा अझै तीव्रता दिनसके धार्मिक पर्यटनमा टेवा पुग्ने देखिन्छ ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ५ : ०२ बजे