१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

सञ्चारकर्मी नारायण जोशीको ‘मुटु भित्र चोट छ’(भिडियोसहित)



काठमाडौँ – सञ्चारकर्मी नारायण जोशीले ‘मुटु भित्र चोट छ’ बोलको लोकदोहोरी गीत डिजिटल बजारमा ल्याएका छन् । जोशीको आफ्नै शब्द संकलन रहेको गीतमा गायिका निरुता खत्रीले स्वरमा साथ दिएकी छन् । गीतमा डण्डीराज जोशीको संगीत छ ।

साया भण्डारी र खगेन्द्र साउदको फिचरिङ्ग रहेको गीतको भिडियो विक्रम चौहानको निर्देशनमा तयार पारिएको हो ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ३ : ३२ बजे