२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पूर्वप्रधानमन्त्री प्रचण्ड कपिलवस्तुको विजयनगरमा हेर्नुहोस तस्बीरमा



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आज हुने मुशायरा (गजल) कार्यक्रममा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आगमन भएको छ ।

विजयनगर गाउपालिकाको आयोजनामा हुन लोको कार्यक्रममा विभिन्न नेताहरुको पनि उपस्थि रहेको छ । कार्यक्रममा सयौ स्थानियको उपस्थित रहेको छ । विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रचण्डले केहि समयपछि सम्बोधन गर्नुहुने छ ।


दाहालसंगै कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरी, भारतीय पूर्वमन्त्री शिवपाल यादव लगायत नेपाल शिर्ष नेताहरु आउनु हुने छ भने मुशायरा कार्यक्रममा भारतका कवि जोहर कानपुरी, सोरभ जैन, सबिना अदिब, अनामिका अम्बर, डा.अनिल चौवे, रमेश बासुरी, विकास बौखर साथै नेपालका जाहिद अजाद लगायतका कबिहरु रहनु हुने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  ७ : ४४ बजे