१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

सल्यानमा बस दुर्घटना, १५ जना घाइते



सल्यान ।
सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३७३ बस दुर्घटना भएको हो। दुर्घटना स्थलमा स्थानीयबासी, प्रहरीले उद्दार भइरहेकोे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेहरुको श्रीनगर स्थित विभिन्न अस्पतालहरुमा उपचार भई रहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ५ : ४३ बजे