५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विप्लवको नियन्त्रणमा प्रदेश सांसद



बझाङ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद मल्लको अपहरण भएको पुष्टि गरे ।

देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ ‘ख’ बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  १० : २५ बजे