५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेकपाले प्रदेश २ मा आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको २ नम्बरले आज ९शनिबार० प्रदेशस्तरीय आमसभा गर्दैछ । रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभालाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका अन्य नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए ।
पार्टी एकीकरणपछि नेकपाले मधेशमा राजनीतिक वैचारिक सभा गर्न लागेको यो पहिलो हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ६ : ३१ बजे