२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनचाँदीको भाउ घट्यो



काठमाण्डौ ।
सुनको भाउ शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको छ । सुनको भाउ शुक्रबार तोलाको ७२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाय तोलाको ७३ हजार ४ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०७६ शुक्रबार ००:००  १२ : २३ बजे