२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

एनआइसी एसियाका सिइओ न्यौपानेसहित ५ बैंकर राष्ट्रपतिबाट सम्मानित



मायादेवी अनलाइन, कपिलवस्तु । 

सरकारले बैंक तथा बित्तिय क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै ५ जना बैङ्करहरुलाई सम्मान गरेको छ ।  बैंक बित्तिय क्षेत्रमा लामो समय लगाएर नागरिकको हितमा योगदान दिएको भन्दै एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख अर्थात सिइयो रोशन कुमार न्यौपाने, ग्लोबल आइएमई बैंकका अध्यक्ष एबं चर्चित उधोगपति चन्द्र ढकाल, नेपाल बैंक लि.का अध्यक्ष वासुदेव अधिकारी, सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का, एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेतीलाई सम्मान गरेको हो । उहाँहरुलाई  सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सम्मानका लागि सिफारिसमा गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७६ शुक्रबार ००:००  २ : ३७ बजे