१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘म सफा गर्छु मेरो नगर’ श्रृङ्खला–२



शुक्रबार कार्तिक १५ गते । वाणगंगा नगरपालिकाको ‘म सफा गर्छु मेरो नगर’ भन्ने अभियान अन्र्तगत नगर सरसफाई तथा हरियाली प्रवर्धन कार्यक्रम आयोजना गरिएको छ । हरेक महिनाको दुई दिन चलाइने अभियान अन्तर्रगत शुक्रबार दोस्रो श्रृङ्खला चारनम्बर बजारमा गरिएको हो । विहान ७.३० बजे देखि सुरु भएको सरसफाई अभियान विहान ९ बजेसम्म चलेको थियो । थप भिडियो हेर्नुहोस ।

प्रकाशित मिति : १६ कार्तिक २०७६ शनिबार ००:००  ७ : ५२ बजे