१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तौलिहवाको सागर ताल



मायादेवी अनलाइन ।
कपिलबस्तु नगरपालिका अन्तरगत जिल्ला वन कार्यालयको उत्तरमा सागर ताल रहेको छ । पूर्व पश्चिममा फैलिएको यो ताल करिब ६ विगाहमा फैलिएको छ ।
यसको सौन्दर्यताको विकास गरी पर्यटकहरुका लागि महत्वपूर्ण स्थलको रुपमा विकास गर्न सकिन्छ । यसको विकासका लागि कपिलबस्तु नगरपालिकाको विशेष ध्यान जान जरुरी रहेको छ । अहिले यो तालको सुन्दरीकरणमा कपिलवस्तु नगरपालिकाको भनेजति ध्यान जान सकेको छैन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  २ : ५८ बजे