७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लोकसेवाले ८०० अधिकृत माग्यो (सूचनासहित)



काठमाडौं ।
लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको दर्खास्त आह्वान गरेको छ। आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दर्खास्त आह्वान गरेको हो। मंगलबार एक सूचना जारी गरी तोकिएको न्यूनतम योगता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  ६ : १४ बजे