३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

नेवार र किराँती समुदायलाई मात्र भोली सार्वजनिक बिदा



काठमाडौँ ।

गृह मन्त्रालयले भोलि नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा दिएको छ। योमरी पुन्ही, उधौली, ज्यापु दिवस, धान्य पूर्णिमा, गैडु पूर्णिमा लगायतका पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको गृह प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।प्रवक्ता शर्माका अनुसार भोलि परेका पर्व मनाउँने सबै सामुदायलाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले गरेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  ५ : ३९ बजे