रेडियो   टिभी

तेस्रो संक्रमित कतारबाट आएर होटलमा बसेका थिएः मन्त्री ढकाल


काठमाडौं ।
आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए । हिजो असज भएपछि उनी स्वास्थ्य परीक्षण गर्ने टेकु पुगेको र परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनी बसेको होटेल र सम्भावित संक्रमित विधिपूर्व परीक्षण र क्वारेन्टाइनमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस