१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतमा कोरोना फैलावट उच्चः एकै दिन ४८ जनाको मृत्यु



एजेन्सी ।
भारतमा कोरोन भारइरसको फैलावट उच्च दरमा देखिएको छ ।पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ । १ दिनमा मात्रै संक्रमित ४८ जानाको मृत्यु भएको छ भने एक दिनको अवधिमा ८ सय ९ जना संक्रमित छ ।

अहिलेसमम भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने मृतकको संख्या २ सय २६ पुगेको छ । विश्वभर संक्रमितको संख्या १६ लाघ नाघेको छ भने मृतकको संख्या १ लाख जना नजिक रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ७ : ३८ बजे