६ असार २०८३, शनिबार | Sat Jun 20 2026

झापामा थपिए अर्का कोरोना संक्रमित, संख्या पुग्यो ५२



काठमाडौं ।
नेपालमा कोरोना संक्रमतिको संख्या ५२ पुगेको छ । झापामा थप एक जना कोरोना संक्रमित फेला परेसंगै कोरोना संक्रमितको संख्या ५२ पुगेको हो

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । आइतबार दिउँसो मात्र दुई जनामा कोराना संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म १६ जना उपचार पछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७ आइतबार ००:००  ७ : ०७ बजे