१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

नेकपा सचिवालय बैठक सकियो, के भयो निर्णय ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

र, २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ९ : १५ बजे