३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

(नेकपा) स्थायी समिति बैठक स्थगित



काठमाडौं ।
बिहीबारका लागि डाकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बहुप्रतिक्षित स्थायी समिति बैठक नबस्ने भएको छ।

नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए।

प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले भोलि बैठक राख्न अनिच्छुक देखिएकाले बैठक सरेको हो।

भोलिको बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ७ : ५३ बजे