४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लोक कल्याणकारी राज्य स्थापनाका लागि बुद्धको बाटो उपयुक्तः पौडेल



मायादेवी अनलाइन, चारनम्बर ।
सामाजिक अभियान्ता पोम नारायण पौडेलले लोक कल्याणकारी राज्य स्थापनाको लागि नेताहरुले बुद्धका उपदेशहरुलाई अनिवार्य रुपमा पालना गर्नु पर्ने बताउनु भएको छ ।

२५६४ औँ बुद्ध जयन्तिको अवसरमा विहीबार रेडियो मायादेवीको विहानी कार्यक्रम समय संवादमा कुरा गर्दै अभियान्ता पौडेलले सो कुरा बताउनु भएको हो ।

पौडेलले राज्य चलाउने नेताले त्याग गर्न नसके राज्य बन्नै नसक्ने बताउनु भएको छ । उहाँसंग सहकर्मी चन्द्रकान्त न्यौपानेले गर्नुभएको कुराकानी बाँकी अंश सुन्न यहाँ क्लीक गर्नुहोस ।

प्रकाशित मिति : २५ बैशाख २०७७ बिहिबार ००:००  ७ : ५५ बजे