८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

कपिलवस्तुमा कोरोना संक्रमित ६० पुगे, शुद्धोधनमा फेरि एक जना थपिए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा विहीबार थप एक जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको दक्षिणी भारतीय सिमावर्तीमा रहेको शुद्धोधन गाउँपालिकाका एक जना संक्रमित थपिएका हुन् ।

उनी १९ बर्षीय छन् भने वडा नं. ३ मा उनको घर रहेको छ ।

संक्रमितको संख्या अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

योसंगै जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ४ : ३७ बजे