८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

कपिलवस्तु अपडेटः वाणगंगा र तौलिहवाका दुई सञ्चारकर्मीमा कोरोना देखियो



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार (आज) विहान थपिएका ९ जना कोरोना संक्रमित मध्ये दुई जना सञ्चारकर्मी परेका छन । जिल्लाको सदरमुकाम तौलिहवा र वाणगंगाका एक-एक जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको हो ।

उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज वाणगंगामा ५, मायादेवीमा ३ र कपिलवस्तुमा १ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  १० : ०० बजे