८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

फेरि थप २० जनामा कोरोना पुष्टि, कुल संख्या पुग्यो ५ सय ७



काठमाडौं ।
नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडी र कैलालीका एक-एक जना पुरूष र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन् ।

हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : ३४ बजे