१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

खेलकुद क्षेत्रको बजेट घट्यो



काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७७ र ७८ का लागि युवा तथा खेलकुद मन्त्रालयमा बजेट घटाएको छ । संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो रकम गत बर्षभन्दा कम भएको बताइएको छ । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : ४२ बजे