६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुका थप चार जनाले कोरोनालाई जिते



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु जिल्लामा थप चार जना कोरोना संक्रमण मुक्त भएका छन । दाङस्थित कोरोना विषेश अस्पतालमा उपचाररत चार जना संक्रमितले कोरोना जितेका हुन् ।

उनीहरु मध्ये कृष्णनगर नगरपालिकाका तीन जना र शिवराज नगरपालिकाका एक जना रहेका छन ।

यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : ४४ बजे