६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अमेरिका अपडेटः २४ घण्टामा अमेरिकामा १ हजार २०९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २०९ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २४ हजार ९४२ संक्रमित थपिएका छन् ।

एक लाखभन्दा धेरैको मृत्यु भइसकेको अमेरिकामा कोरोना संक्रमितको संख्या १७ लाख ९३ हजार पुगेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ३५ बजे