१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालमा कोरोना संक्रमित १ हजार ४०१ पुगे, एकैपटक १८९ जना थपिए



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा कोरोना संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । शनिबार १ सय ८९ जना थपिएको मन्त्रालयले जनाएको छ ।

देशका ५३ जिल्लामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २ सय १९ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ४ : २९ बजे