१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा थप चार जनामा कोरोना संक्रमण देखियो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा आइतबार मध्यान्न थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरु सबै महाराजगञ्ज नगरपालिकाका रहेका छन ।

उनीहरु वडा नं. ४ का तीन जना रहेका छन भने वडा नं. ११ का १ जना रहेका छन । उनीहरुको उमेर ४०, ३७, ४१ र २५ बर्षको रहेको छ ।

यससंगै महराजगञ्जमा संक्रमितको संख्या ४७ पुगेको छ । यस संगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६९ पुगेका छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  १ : ५३ बजे