२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नेपालमा कोरोना संक्रमित रफ्तारले थपिदै, एकैदिन २२६ जना थपिए



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा कोरोना संक्रमित रफ्तारले थपिदै छन । सोमबार एकैदिन देशभर २ सय २६ जना संक्रमित थपिएका छन ।

देशका ५९ जिल्लामा गरेर अहिलेसम्म एक हजार सात सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । प्रदेश ५ का १० जिल्लामा ६ सय २१ जना संक्रमित पुगेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ३० बजे