२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

कपिलवस्तुमा पुनः ३२ जनामा कोरोना पुष्टि, सबै मायादेवी गाउँपालिकाका



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा अपराह्न थप ३२ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार मायादेवी गाउँपालिकाका ९ महिलासहित ३२ जनामा संक्रमण देखिएको हो ।

संक्रमित १० महिने बालकसंगै ८० बर्षका बृद्ध समेत छन । मंगलबार दिउँसो मात्र जिल्लामा १६ जना संक्रमित भेटिएका छन । जिल्लामा कूल संक्रमितको संख्या ३६५ पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ५ : ०६ बजे