१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

स्वास्थ्य सेवा विभागका महानिर्देशकको सरुवा



काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको वैठकले मन्त्रालयका कर्मचारीको हेरफेर गरी सरुवा गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ ।

मन्त्रालयमा कार्यरत डा. दीपेन्द्र रमण सिंहलाई विभागको महानिर्देशकको रुपमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : १८ बजे