५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

युवाको प्रदर्शनमा आमाको साथ, वाणगंगामा भएको प्रदर्शनमा को को थिए ? हेर्नुहोस (फोटो विवरण)



मायादेवी अनलाइन, चार नम्बर ।
शनिबार विहान कपिलवस्तुको वाणगंगा नगरपालिकाको चार नम्बर बजारमा प्रदर्शन भएको छ । सरकारका पछिल्लो कामबारे देशभर युवाहरुले प्रदर्शन गरिरहेका बेला शनिबार चार नम्बरमा पनि प्रदर्शन भएको हो ।

यस क्षेत्रका युवाहरुले आन्दोलन गर्ने भनेपनि प्रदर्शनमा बृद्ध आमाहरु पनि देखिनुभएको थियो । प्रदर्शनमा को को सहभागी थिए ? हेर्नुहोस फोटो विवरण ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ४ : ४८ बजे