१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो



काठमाडौं ।
आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ४ : ३३ बजे