५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेपालमा ३ हजार बढीले कोरोना जिते



काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १७९ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १६६ जना पुरुष र १३ जना महिला निको भएका हुन्।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ४ : ४३ बजे