१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

झुटा र उच्छृङ्खल समाचार दिने भारतीय मिडियामाथि नेपालले पठायो ‘प्रोटेस्ट नोट’




काठमाडौं ।

भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ५ : ४८ बजे