१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।
पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ४ : ३४ बजे