४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि



काठमाण्डौँ । कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३र३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २र२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ९ : ४७ बजे