२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा शनिवार ३ जना कोरोना संक्रमित थपिएका छन । शनिवार थपिएका तिनै जना महाराजंज नगरपालिकाका पुरुष रहेको स्वास्थ्य कार्यलय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापले जानकारी दिनुभयो । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय ३० पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यापनि ६ पुगेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७ शनिबार ००:००  ५ : १३ बजे