४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय



बुटवल ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  २ : १७ बजे