१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सुनको भाउ आज पनि यथावत्



काठमाण्डौ ।

सुनको भाउ आज पनि घटबढ भएको छैन । अस्ति आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  १२ : १६ बजे