७ असार २०८३, आइतबार | Mon Jun 22 2026

एलिसा घिमिरेको सिर्जनाः के मनाउनु यो दशै ?



एलिसा घिमिरे ।
घाम पानी ओत लाग्ने छानो छैन, के मनाउनु यो दशै
गरिव छु एकछाक टार्ने मानो छैन, के मनाउनु यो दशै

पीडै पीडाले भरिएका तिता नमिठा काला दिन्छन अझै
बर्षौसम्म नपुरिने घाउ सानो छैन, के मनाउनु यो दशै

एलिसा घिमिरे,कपिलवस्तु

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  २ : २३ बजे