५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आईपीएलमा दिल्ली र कोलकात्ताबीचको खेल सुरु



काठमाडौं ।

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स र कोलकात्ता नाईट राइडर्जबीचको खुल सुरु भएको छ। युएईको अबुधाविमा भइरहेको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि कोलकात्ता व्याटिङ गरिरहेको छ।

जारी आईपीएलमा १० खेलमध्ये सात खेलमा जित निकालेर १४ अंक जोडेको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा छ। १० खेल खेलेर १० अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ। दिल्लीको कप्तानी श्रेयस यय्यरले गरेका छन् भने कोलकात्ताको कप्तानी इयान मोर्गनले गरेका छन्।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज पनि दिल्लीको प्लेइङ सेटमा परेनन्।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ४ : ०० बजे