१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘घोर्ले खसी, सेलरोटी, भोजभतेरको कुरा छोड’



सन्तोष पन्थी ।
बिन्ती ! टीका, जमरा, रोटे पिङको कुरा छोड, परदेशीलाई काम प्यारो छ
घोर्ले खसी, सेलरोटी, भोजभतेरको कुरा छोड, परेदेशीलाई माम प्यारो छ

मन नभएको कहाँ होर, निधारमा रातो टीका अनि कानमा जमरा सिउरिने,
तर अपशोच मान्यजनले आशिर्वाद स्वरुप दिएको ठूलो मान्छे वाला नाम प्यारो छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ५ : ०४ बजे